साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राँची लाने डर

Nepal Telecom ad

राम्रा असल काम गरे राँची लाने डर
आफ्नै जातले खेदो खन्छन् कसको मान्नु भर ।

लाज–सरम हराउने कुर्सी खेलको नियम
गिनिज बुकमा नाम लेखाई त्यही कुर्सीमा मर ।

सबै भन्दा मूल कुरो सत्ता रैछ ठूलो
त्यही पाउन इमान जमान शून्यमा नै झर ।

वर्षादमा बगिराछन् हाम्रा विकासहरू
फोहोरी गेम जित्नलाई लुछाँचुडी गर ।

आफ्नै घ्याम्पो मोटाएसी अरु के–को सुर्ता
जता हुन्छ काइदा साथी उतैतिर सर ।

स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x