साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिप्पनटापन

Nepal Telecom ad

एक
भू.पू.राष्ट्रपति टोल त पल्लो हो नि हजुर
मह काडे हात नचाट्नु खल्लो हो नि हजुर
ढुटोमाटो सिकोकुचो बाँकी राख्न हुन्न
अन्य पदको टोल खोजे तल्लो हो नि हजुर । {{read_more}}

दुई
भुत्राको लाज
मौकामा चौका हान्न
बनिन्छ बाज ।

तीन
लोकतन्त्र मीठो लाग्छ फलालो रैछ बोट यो ।
गुणगान गरे खान मिल्छ बाक्लो छ रोट यो ।।

चार
यो देशलाई खैरोले खायो
सत्य चलन माटोमा मिलायो ।

पाँच
खेली
गोरु पनि ब्याउँछन्
पुर्पुरामा भए त
जून दाइने रहे त ।


जुँगालाई भाग छ
परानेलाई काग छ
भेडालाई साग छ
इतिहासमा दाग छ ।

गुल्मी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वन्दे

वन्दे

नारद गौतम
भतिजलाई पत्र

भतिजलाई पत्र

नारद गौतम
दुई ठोकान 

दुई ठोकान 

नारद गौतम
ठोक्तकको बथान

ठोक्तकको बथान

नारद गौतम
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x