साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता 

Nepal Telecom ad

गर्दैनन् केहि काम हाम्रा नेता  height=
हुँदा आफू सत्तामा 
पालिन्छन् आफू र आफन्तहरू 
विभिन्न नामका भत्तामा {{read_more}}
 
छैन केहि सुखसुबिधा 
भोट दिने ती जनतामा 
फुट्छन् जुट्छन् अनि मस्ती गर्छन् 
फुटाउँछन् साथीभाइ घरमा 

चुनाव अघि घरदैलै पुग्छन्
जितेपछि भेटिन्नन् तिनकै घरमा
कहिले रामे अनि श्यामेको पालो
छैन थिर कुनै पाटीको नेतामा 

हाम्रो अमूल्य मत भो सधै
कुहिएका नेता छान्ने परीक्षण 
भोका आएर भुँडी भरेरै जाने
मेरो देशको राजनीति बिलक्षण !

बुढानिलकण्ठ, काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x