साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो रे 

Nepal Telecom ad

 height=यो हो फेसबुके चुनाव महिमा चर्को छ चर्को छ रे 
आए धेर यहाँ नयाँ सडकमा लर्को छ लर्को छ रे {{read_more}}
तारे चार कतै छ लाल कलिलो गाँठो परेको अरे 
आयो स्वाद नयाँ छ माल मलिलो आजै झरेको अरे

गाली आज उही थियो विगतमा जे जे कथा लोकमा 
धारे हात उही अहो जगतमा जागे सखे झोकमा 
दैलोमा अनुहार धेर रमिता माग्ने बने यी सखा 
मागे भोट तिरेर नोट बरिलै मौका छ प्यारे ल खा

वामै वाम मिले अहो गजब भो कोही रमाए यहाँ 
लौ लौ शेर गयो गयो बगरमा भन्दै जमाए यहाँ 
के के हुन्छ कता कता नर सबै देखिन्छ देखिन्छ है 
हाम्रो काम यही पढौं गजलमा लेखिन्छ लेखिन्छ है

दाजी विक्रमजी कडा समरमा पाण्डे बडा जोडले 
सीताकान्त अहो भिडे गजब भो लड्ने भए तोडले 
यी दाहाल प्रचण्ड वीर अहिले “हीरो “भए कर्मले 
आशा हो जगको अरे कमलजी खानू सधैं धर्मले

ओली यी रसिला उखान गतिला जोडेर आए अरे 
जे जे राग अलाप राप रमिता छोडेर आए अरे
लाली लाल हुने रुने सब धुने कालो र मैलो अरे 
स्थायी शासन रे अरे सब अरे के के हुने हो भरे ?

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x