साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्यालेट बक्सभित्र 

Nepal Telecom ad

ब्यालेट बक्सभित्र के छ ?  height=

शिशिरको बूढो रुखझैँ 
लगलग काँपिरहेका छन्— {{read_more}}
उम्मेदवारहरू ! 
पार्टीका कार्यकर्ताहरू ! 
समर्थक र मतदाताहरू ! 

ब्यालेट बक्सभित्र 
जे पनि हुनसक्छ ! 
कुनै डरलाग्दो 
अजिङ्गर हुनसक्छ ! 
जसले डस्न सक्छ 
राष्ट्रको भविष्य ! 
कुनै खतरनाक 
नरसिंह हुन सक्छ ! 
जसले भत्काउन सक्छ 
अहङ्कारको छाती ! 
 
यदि सत्यको बाटोमा 
हिँडेका छौ भने 
नडराऊ, ढुक्क हौ ! 
ब्यालेट बक्सभित्र 
हाम्रा एकीकृत 
सपनाहरूको शक्ति छ ! 
विवेकको शक्ति छ ! 
विचारको शक्ति छ ! 
 
चाँडै थाहा हुनेछ— 
ब्यालेट बक्सभित्र के छ ? 
 
२०७४ वैशाख ३०
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x