साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ तेरो रजाई अरे काठमाण्डू

Nepal Telecom ad

छ तेरो रजाई अरे काठमाण्डू
गनायौ बढी नै हरे काठमाण्डू !

हसुर्ने छ बानी छ लोभी अनौठो
हुने भो बिरामी भरे काठमाण्डू !

तँ जान्ने तँ ठूलो मनीषी तँ ज्ञानी
कहानी यही नै छ रे काठमाण्डू !

न सोझा अटाए न भोला अटाए
अहो धुन्धुकारी सरे काठमाण्डू !

उही ताल तेरो उही चाल तेरो
तँलाई सबैले चरे काठमाण्डू !

बनी राजधानी गरिस् मोज धेरै
त्यसैले त दागा धरे काठमान्डू !

न भो जून तेरो न भो घाम तेरो
सबै देव खाडी झरे काठमाण्डू !

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x