साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वेक्षण

Nepal Telecom ad

मसँगै चिया पसलमा बसेको एउटा अपरिचित पुरुषलाई मैले सोधेँ– “महिलाहरू स्वतन्त्रता पाइएन भनेर कराएको करायै गर्छन् के गर्न पाए {{read_more}} यिनीहरूले स्वतन्त्रताको  height=अनुभूत गर्लान् ?”

“दिनैपिच्छे पोइल जान पाए”– उसले उत्तर दियो ।

फेरि अर्को ठाउँमा पुगेर मैले महिलालाई सोधेँ– “लोग्नेमान्छेले बिबाह पश्चात् आफूलाई बन्धनमा परेको ठान्छ, के गरे स्वतन्त्रताको अनुभव गर्ला ?”

“दिनदिनै स्वास्नी फेर्न पाए”– महिलाको उत्तर थियो ।

गौरादह–७, झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x