साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय होली

Nepal Telecom ad

होली विशेष 

 height=सोझ्याई व्यङ्ग्यको वाण मिसाई हास्यको रस
गाऊँ उमङ्गको गीत मिली सम्पूर्ण कोरस {{read_more}}
उघारी मनको दैलो बजाऊँ दिव्य बाँसुरी
ठोकौँ मादलमा ताल खुलाई स्वरमाधुरी ।

मदनोत्सवको वेला होलीको लयमा रमी
मनाऔँ फगुवा पर्व हर्षवर्षा नहोस् कमी
होली होस् कि त होस् फागु वर्षा आनन्दको गरी
रमाऔँ प्रेम, सद्भााव, स्नेह–सौजन्यले भरी ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x