साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाेली विशेष :: नबोकौँ अर्काको भारी

Nepal Telecom ad

 height=अर्काको भारी हामी, आफ्नै भनि बोक्छौँ
न बोल्ने ढुंगालाई, देवता भनि ढोग्छौँ {{read_more}}
आफू जस्तै मानवलाई, तातो गोली ठोक्छौ
पराईको गीत पनि, आफ्नै भनि घोक्छौँ

प्रलाह्द र कस्यपुको, विचार मिलेन रे
कस्यपुले विष्णुलाई, टेर्दै टेरेन रे
बाबु छोराको झगडामा,हामी किन बोल्ने
होलीकाको पुत्ला बनाई,व्यर्थ किन पोल्ने

प्रल्हाद हाम्रो मित्र हैन, बुझौँ न है पैले
कस्पुले हाम्रो बिगार, गर्या छैन कैले
हाम्रालागी दुवै जना, छन् है बराबरी
कस्यपुको बिरोध किन ? गर्छौँ शत्रु सरी

होलीकाको पुत्ला जलाई, खुसियाली के को ?
सिमाना मिच्नेहरु, चिन्नु पर्यो को को
तिन्का पुत्ला न जलाई, होलीकाको किन ?
होली खेल्ने हैन अव, किल्ला ठोक्न हिँड…

ज्वागल, ललितपुर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
झोलेसँग दोहोरी

झोलेसँग दोहोरी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x