साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाेली विशेष :: जोगी सररर

Nepal Telecom ad

 height=कतै कतै भाङ् लाग्यो
कतै कतै सुरा
अनेक रङ्ग अनेक ढङ्ग {{read_more}}
आफ्ना आफ्नै कुरा
जोगी सररर …….. !

अरु सबै झोले ढाक्रे
आफैं मात्रै ठिक्क
कतै कति मान भाउ
कतै भने दिक्क
जोगी सररर…… !

कुन तालमा मादल बज्यो
कुन ताल मजूरा
कुन तालमा सरकार नाच्यो
कुन तालमा भुरा 
जोगी सररर ….. !

धिन्ताङ ताङ मादल बज्यो
छिन्छिन् मजूरा
टाप तालमा सरकार नाच्यो
झ्याप तालमा भुरा
जोगी सररर …….!

सत्ताधारी !
हाईहाई
प्रतिपक्षी !
हाईहाई
जोगी सररर
जोगी सररर …..!
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x