साइबर अपराध सम्बन्धी सचेतना सामग्री

….लजाएँ म

Nepal Telecom ad

नेताज्यूको नमस्कारले जिस्कायो र लजाएँ म 

भोट माग्ने उमेदवारले जिस्कायो र लजाएँ म

यो गर्छु र त्यो गर्छु रे१ख्याँस्ने चाहीँ केही होइन
आश्वासनका उही अंगारले जिस्कायो र लजाएँ म

बिरालो र मुसा पनी चुनाव पक्का जित्छु भन्छन्
मेरो मतलाई त्यै बिचारले जिस्कायो र लजाएँ म

कस्लाई भोट हालौँ भनी सोच्दैछु म अझै पनि
मलिन आफ्नै यही मुहारले जिस्कायो र लजाएँ म

सबैलाई नसमेट्दा के हुने हो भविष्यमा
चिन्तनैको तिखा धारले जिस्कायो र लजाएँ म

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x