साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्म लाग्छ

Nepal Telecom ad

आफ्नाहरू नि भएछन् पराई अचम्म लाग्छ
किन टाढिन्छन् बदनाम गराई अचम्म लाग्छ ।

आफ्नै हातले छातीमा छुरी धसेर मारेपछि
भन्छ मेरी, प्रेमीका हराई अचम्म लाग्छ ।

यहाँ अन्जान किन आफ्नै मानिन्छ होला ?
धर्को सिन्दुर शिरमा भराई अचम्म लाग्छ ।

आफ्नै स्वतन्त्रतामा पछि हटेर मान्छेहरू
बाँचिरहेछन् किन ? डराई डराई अचम्म लाग्छ ।

जलेको दिलमा अझै राँको झोसेर ‘मृत्यु’
यहाँ गर्छु भन्दैछ बसाई सराई अचम्म लाग्छ ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x