साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोबाटोमा पार्नु भो

Nepal Telecom ad

ठीक छ मित्र उचालेर पछार्नु भो
म भुसतिघ्रेलाई खुट्टो बटार्नु भो ।

देखाउनु भो सपना औंशीको जून झैं
उचालेर पाखामा पानीमा बजार्नु भो ।

वास्तवमा तपाईं मान्छे महान् हो
स्वास्नीको लुङ्गी झैं भुइँमा लतार्नु भो ।

अक्सिजनको जोडेर श्वास प्रश्वास
थुती सिलिण्डर मरेपछि मार्नु भो ।

धन्य ! तपाईं प्रभु नै हुनुहुन्छ गाँठे
सुँगुरको पुच्छर समाई वैतरनी तार्नु भो ।

तपाईंको वर्णन गर्न कसले सक्ला
स्वर्ग न त नर्क दोबाटोमा पार्नु भो ।

तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x