साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाजको डर

Nepal Telecom ad

सन्दर्भ :: नारीदिवस

“पढेर के गर्छेस् छोरी ?” बाबाको प्रश्नमा मेरो जवाफ थियोे; “म लाजदेखि डराउँछु ।”
उहाँ सोच्न थाल्नुभयो । म थप्न थालेँ-

– लाजदेखि डर भएन र हामीले देस बेच्यौ ।
– पुर्खाको मर्यादा बेच्यौ ।
– आमाको गुन्यौचोली बेच्यौ ।
– नरनारी विभेदको महाजाल बुन्यौ ।

म भन्दै थिएँ । उहाँ सुन्न नसकेर कान थुन्न थाल्नुभयो ।

त्यसपछि म चुप लागेँ र आज पुनः बोल्दै छु; “कानुनमा हैन व्यवहारमा हामीलाई समतामूलक समानता चाहियो ।”

२०७८/११/२४
कक्षा दस, श्री जनता मावि प्राविधिक,
गोलबजार, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आशीर्वाद

आशीर्वाद

गरिमा आचार्य
ठोकतन्त्र

ठोकतन्त्र

गरिमा आचार्य
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x