साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विशेष योग्यता

बिहेको जन्तेबाख्रो खुवाएपछि उनी राजनीतिमा लागे । अहिले पार्टीको ठूलै नेता बनेर भोट माग्दै घरदैलो आउँदै छन् ।

Nepal Telecom ad

उमेरले दौँतरी, बसाइले छिमेकी, पढाइले सहपाठी भएपछि नालीबेली थाहै छ । बिहे गर्ने रहर गरे, केटी माग्ने बेलामा जाऊँ भनेपछि नाइँ भन्न सकिएन, गइयो । भलाकुसारी र औपचारिकता आफ्नै खालका भए । अब सोधखोजको पालो आयो ।

केटीका बा— भविष्यमा के गर्ने ?
केटो— देशसेवा ।
केटीका बा— पढाइ कति छ ?
केटो— राम्रै डिग्री ।
केटीका बा— धनसम्पत्ति ?
केटो— निकै नै ।
केटीका बा— खैनीचुरोट ?
केटो— खान्नँ ।
केटीका बा— तासजुवा ?
केटो— खेल्दिनँ ।
केटीका बा— अरु केही विशेष योग्यता ?
केटो— एउटा मात्रै छ ।
केटीका बा— के हो त्यो ?
केटो— झुटो बोल्ने ।

बिहेको जन्तेबाख्रो खुवाएपछि उनी राजनीतिमा लागे । अहिले पार्टीको ठूलै नेता बनेर भोट माग्दै घरदैलो आउँदै छन् । हामी उसबेला पनि सहयोगी आज पनि सहयोगी ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x