साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

छोरा : बाबा तपाईंले चिटिङ्ग गर्नु भयो । नेता : छोरा राजनीतिको पहिलो पाठ यही हो । कसैलाई विश्वास नगर्नु । धोका दिने तेरो छेउछाउको नै हुन्छन् । राजनीतिमा छोराछोरी, बाउआमा कोही, केही हुँदैन ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

छोरा : बाबा मलाई पनि राजनीतिक सिकाउनु ।
नेता : पर्दैन तँ नेता नहुनू, पढ राम्रोसित ।
छोरा : होइन बाबा मलाई राजनीति सिक्नु छ ।
नेता : पर्दैन पर्दैन तँ यो छलकप्ट काम नगर ।
छोरा : मलाई सिक्नु छ ।
नेता : (हार मान्दै) लु यो पहिला पाठ सिक….
(नेता भित्तामा हात राख्छ)
लु यसलाई हिर्का….

छोरा : होस् बाबा तपाईंलाई दुख्छ ।
नेता : राजनीति सिक्नु छ भने हिर्का ।
छोरा : (धेरैबेर सोचेपछि).
भित्तामा भएको हात छाम्दै बाबा तपाईंलाई दुख्छ ।
नेता : छिटो हान् ।
छोरा : शरीरको पूरा तागत लगाएर प्रहार गर्छ ।
नेता : (हात भित्ताबाट तुरुन्तै हटाई दिन्छ ।)
खालि भित्ता छोराको हात बजारिन्छ र रगत सरि हुन्छ ।

छोरा : बाबा तपाईंले चिटिङ्ग गर्नु भयो ।
नेता : छोरा राजनीतिको पहिलो पाठ यही हो । कसैलाई विश्वास नगर्नु ।
धोका दिने तेरो छेउछाउको नै हुन्छन् । राजनीतिमा छोराछोरी, बाउआमा कोही, केही हुँदैन ।

(पर्दा खस्यो)
०००
सिलगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x