साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुन्जनले विभिन्न स्रष्टाहरूलाई सम्मान गर्ने

सो निर्णय गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

Nepal Telecom ad

काठमाडौं,०८० असार १७ । साढे दुई दशक अगाडि स्थापना भएको गुन्जनले २०७९ सालको विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको छ ।

संस्थाले “गुन्जन प्रतिभा पुरस्कार” कवि गीता कार्कीलाई, “गुन्जन त्रिवेणी आख्यान पुरस्कार” वरिष्ठ कथाकार भुवन ढुंगानालाई, “गुन्जन मातृभाषा सम्मान” राधिका लिम्बूलाई, “गुन्जन साहित्य पुरस्कार” कवि विश्वविमोहन श्रेष्ठलाई, “गुन्जन जेष्ठ नागरिक सम्मान” कथाकार रेवती राजभण्डारीलाई र “गुन्जन रजत जयन्ती सम्मान” कवि लक्ष्मी राजभण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सो निर्णय गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x