साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिउरजस्तो कपाल पारी

अर्ती दिन्थेँ दर्शन छाँट्थेँ चुरोटको धुवाँ उडाई पढाइ छोडी युनिफर्ममै सिनेमा हल धाउँथेँ होला ।

Nepal Telecom ad

अलि पछि जन्म्या भए फाटेको पैँट लाउँथेँ होला ।
गर्धन फुलाई कनीकनी पप-ऱ्याप गाउँथेँ होला ।

गफमात्रै ठुला गर्थें गर्नुचाहिँ केही छैन
नेताका झैँ आफूलाई माथिमाथि ल्याउँथेँ होला ।

केटी साथी साथ लिई पार्क होटल चाहारेर
प्राक्टिकल थ्यो कलेजमा भन्दै घर आउँथेँ होला ।

अर्ती दिन्थेँ दर्शन छाँट्थेँ चुरोटको धुवाँ उडाई
पढाइ छोडी युनिफर्ममै सिनेमा हल धाउँथेँ होला ।

विदेशीको चाला चल्दै सिउरजस्तो कपाल पारी
मौलिकता पन्साएर स्यावासी के पाउँथेँ होला ?

०००
जुरोपानी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x