साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यौवन बेच्ने पसल

भर्भराउँदो जवानी त, अरुले नै लुटिसके बाँकि रहेको केहि रहल-पहल थापेको छु ।

Nepal Telecom ad

पदम भण्डारी :

कसले भन्छ गुणस्तर, कमसल थापेको छु
आउनुस् आउनुस् एकदम, असल थापेको छु ।१।

मेरो ज्ञान सिप केहि, काम नलाग्ने भएपछि
सर्टिफिकेटहरूको, फसल थापेको छु ।२।

आँफूसँग जे छ, त्यहि नै बेच्ने हो नि
सडक छेउ यौवन बेच्ने, पसल थापेको छु ।३।

ने.रु. भा.रु. हैन डलर, खाएर बनाएका
पाखुरा र तिघ्राका, मसल थापेको छु ।४।

भर्भराउँदो जवानी त, अरुले नै लुटिसके
बाँकि रहेको केहि रहल-पहल थापेको छु ।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x