साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वयम् हाँस्छ खितखित

यता हुन्छ लक्ष्य गन्तव्य अन्तै म उस्तो भएँ वा छ उल्टो समाज ।

Nepal Telecom ad

उत्तम विचार :

म हाँस्नै नसक्ने भएको छु आज
स्वयम् हाँस्छ खितखित पचाएर लाज ।

मिली खानलाई तिनै भ्रष्ट जाली
पुगे छोप्न चल्लो बनी रुष्ट बाज ।

कुरै मात्र गर्छन् भनी काम भोलि
बताओस् न कोही गरौँ कामकाज ।

यहाँ रात पार्छन् छँदा घाम चर्को
दिवा ढल्नु पहिले बनाएर साँझ ।

यता हुन्छ लक्ष्य गन्तव्य अन्तै
म उस्तो भएँ वा छ उल्टो समाज ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x