साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुट्टा नकमाई दिनुस्

आशा अनि भरोसाको, केन्द्रमा हुनुहुन्थ्यो भनेकै हो तपाईंले, खुट्टा नकमाई दिनुस् ।

Nepal Telecom ad

पदम भण्डारी :

म बाहेक सबै गलत, भ्रम छर्न गवाई दिनुस्
झुटको खेति गर्नुस्, सत्यलाई चपाई दिनुस् ।१।

तपाईको भाषणले, मेरो रोग निको हुँदैन महाशय
मलाई मेरो रोग, निको हुने दवाई दिनुस् ।२।

बिरामी भएर काम नगरि, घरमा बसेको छु
गाँस टिप्नलाई गाह्रो छ, कुनै उपाय थमाई दिनुस् ।३।

सुखमा हुँदा कमि थिएन, साथ दिनेहरूको
सागर तर्नु छ दुःख पर्दा, हात समाई दिनुस् ।४।

आशा अनि भरोसाको, केन्द्रमा हुनुहुन्थ्यो
भनेकै हो तपाईंले, खुट्टा नकमाई दिनुस् ।५।

मुखमा जे आयो त्यहि, नबोलि दिनुस् महाशय
कम्तिमा जख्मी घाउमा मलमपट्टी त लगाई दिनुस् ।६।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x