साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार चोक्टा

पैसा हुँदैमा फजूलखर्चमा बगाउने किन ? झुठो फुटानी दुनियाँलाई देखाउने किन ? पैसाको दुरुपयोग,महारोग भै फैलिदो छ, दुःखसुखको साथी हो पैसा लुटाउने किन ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

१.
प्रेम हो आत्मा-आत्मा बीचको सम्बन्ध
प्रेम हो दुई मुटु बीचको वाचा अनुबन्ध
प्रेमबिना स्वासहीन हुन्छ जान्छ शरीर
फेरि प्रेम नै गर्न किन यतिको प्रतिबन्ध ।

२.
स्वार्थी दुनियाँले बुझेर पनि बुझ पचाउँछ,
सत्यको तातो फलाम खल्तीमा लुकाउँछ,
यहाँ नियम कानुन बन्छन् नै तोडिनलाई,
जसलाई जोगाउनुस् झन् उसैले डुबाउँछ ।

३.
नदिएमा बलिदान,हुन सक्दैन राष्ट्र गतिमान।
देखाउदा अभिमान बढ्न सक्दैन स्वाभिमान
राष्ट्रभक्तिको पहिचान हुन सक्दैन परिधानले
गाएर मात्र कीर्तिगान,बन्न सक्दैन कीर्तिमान।

४.
पैसा हुँदैमा फजूलखर्चमा बगाउने किन ?
झुठो फुटानी दुनियाँलाई देखाउने किन ?
पैसाको दुरुपयोग, महारोग भै फैलिदो छ,
दुःखसुखको साथी हो पैसा लुटाउने किन ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x