साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

परेवा र चील

देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
दिउँसै खुला आकाशमा
चीलले परेवाको शिकार गर्छ…
र चील
अमेरिकाको राष्ट्रिय पक्षी हो ।

 

नेता

नुहायो
कट्टुु छोडिराख्यो
त्यो श्रीमतीले धोई
नेता ?
महिलामुक्तीको भाषण दिन गयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी को हौ ? तिमी के हौ ?

तिमी को हौ ?...

विक्रम सुब्बा
सिंहदर्वार

सिंहदर्वार

विक्रम सुब्बा
दाइजोको कविता

दाइजोको कविता

विक्रम सुब्बा
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x