साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

प्रकृतिको धनी देशमा जनताहरू छन् भुक्का पेट नभरिने न गर्जो टर्ने सुनेर उखान टुक्का जनता मर्दैछ रोग र भोकले अक्सिजन छैन स्वास फेर्न सुन्दर देशको कुरूप भ्रष्टहरूको भिडमा जन्मिएछु थुक्का !

Nepal Telecom ad

नानु राना थापा :

१.
देश र हाम्रो भाग्यमा यिनैले चलाए गैँती
राजनीति पेसा बनाई ढुकुटीमा भयो डकैती
नाजुक छ स्थिति भाँसिदैछ देश खाडलमा
शासकहरू नयाँ बादशाह हामी भयौं रैती !

२.
प्रकृतिको धनी देशमा जनताहरू छन् भुक्का
पेट नभरिने न गर्जो टर्ने सुनेर उखान टुक्का
जनता मर्दैछ रोग र भोकले अक्सिजन छैन स्वास फेर्न
सुन्दर देशको कुरूप भ्रष्टहरूको भिडमा जन्मिएछु थुक्का !

३.
उखान टुक्का हाल्दै हासिदिन्छन् फिस्सा
जेल बसेको सुनाउँदै ति पूराना किस्सा
प्रमाणपत्र रे जेल बस्नु अपराधी नै किन नहोस्
र त कुकुर झैं लड्दैछन् पाएन भन्दै हिस्सा ।

०००
बेलायत ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा
तीन ठाेक्तक

तीन ठाेक्तक

नानु राना थापा
पाँच ठोक्तक

पाँच ठोक्तक

नानु राना थापा
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x