साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

क्षणिक रमाइलोमा भुली नयाँ नाता जोडेर हिँड्दा हिँड्दैको सिधा र सरल बाटो मोडेर खै, किन उद्वेलित हुँदै हिँड्छन् र मान्छेहरू ? अरूको तोड्नलाई आफ्नै घर संसार तोडेर !

Nepal Telecom ad

नानु राना थापा :

समय र परिस्थिति एकैनास नहुन सक्छ
आज हाँस्ने मान्छे भोलि उही रुन सक्छ
समयभन्दा बलवान के नै पो छ र यहाँ ?
समयसँगै चल्न जाने चन्द्रमा छुन सक्छ ।

क्षणिक रमाइलोमा भुली नयाँ नाता जोडेर
हिँड्दा हिँड्दैको सिधा र सरल बाटो मोडेर
खै, किन उद्वेलित हुँदै हिँड्छन् र मान्छेहरू ?
अरूको तोड्नलाई आफ्नै घर संसार तोडेर !

हुर्कायो सन्तान पिठ्युमा बोकेर गह्रौँ भारी
पखेँटा लागेपछि उडि जान्छन् क्षितिज पारी
यहाँ प्रकृतिको नियम यस्तै त होला सायद
समस्या हुन्थेन सबैले बुझे आआफ्नो जिम्मेवारी !
०००

बेलायत 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा
पाँच ठोक्तक

पाँच ठोक्तक

नानु राना थापा
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x