साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

नझुक्नेलाई कसैले भन्दैन त्यो लचिलो छ प्रतिस्पर्धीलाई कसले भन्छ र गतिलो छ ? चिन्न गाह्रो छ कसैलाई पनि आफ्नै गल्ती अरुको गल्तीमा वकिल बन्न त सजिलो छ ।

Nepal Telecom ad

मात्रिका घिमिरे :

१.
दाउरा बलेर निभे तापनि धेरैबेर ताप रहन्छ
राम्रो गर्नेहरुको समाजमा राम्रै छाप रहन्छ
कमिलाले जति उपदेश कसैले पनि दिदैन
तर पनि उ सधैंभरि नबोली चुपचाप रहन्छ ।

२.
नझुक्नेलाई कसैले भन्दैन त्यो लचिलो छ
प्रतिस्पर्धीलाई कसले भन्छ र गतिलो छ ?
चिन्न गाह्रो छ कसैलाई पनि आफ्नै गल्ती
अरुको गल्तीमा वकिल बन्न त सजिलो छ ।

३.
काठमाडौंमा कोही भन्छन् भन्सार नतिरे सुन छैन
बाजुरामा बस्नेले भन्छन् खानलाई आज नुन छैन
आवश्यकता आफ्नै आफ्नै ठूलो हुन्छ सबैको तर
सोध्दैछन जनताले सेवा दिनेमा किन राम्रो गुन छैन ?

०००
शङ्खमुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

मात्रिका घिमिरे
तीन ठोक्तक

तीन ठोक्तक

मात्रिका घिमिरे
तिहार आयो

तिहार आयो

मात्रिका घिमिरे
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x