साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

दूर्योधनलाई सही गलत, राम्रैसँग थाहा थियो तर उसलाई गलत गर्ने, भित्रैदेखि चाहा थियो मूर्खता र घमण्डको, थियो बानी उदण्डको आखिरीमा हुनुपर्ने, कौरवहरूको स्वाहा थियो ।

Nepal Telecom ad

मात्रिका घिमिरे :

१.
अब तिनको मनको मैलो सकिएछ क्यारे
अस्ति बोक्या विषको थैलो सकिएछ क्यारे
लड्डु नखाई किन चुपचाप बसेका छन् फेरि
धेरै दिनको भाँडभैलो सकिएछ क्यारे ।

२.
दूर्योधनलाई सही गलत, राम्रैसँग थाहा थियो
तर उसलाई गलत गर्ने, भित्रैदेखि चाहा थियो
मूर्खता र घमण्डको, थियो बानी उदण्डको
आखिरीमा हुनुपर्ने, कौरवहरूको स्वाहा थियो ।

३.
भत्केको घर अब कहिले कसो गरी टाल्ने होला
मनको मैलो कहाँ गई कुन खोलामा फाल्ने होला
तानातान र लुछाचुँडीमा छानोबाटै झर्‍यौ तल
भुइँमा झर्‍या लहरालाई कसले माथि हाल्ने होला ।

०००
शङ्खमुल, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

मात्रिका घिमिरे
तीन ठोक्तक

तीन ठोक्तक

मात्रिका घिमिरे
तिहार आयो

तिहार आयो

मात्रिका घिमिरे
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x