साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैँको गाईजात्रा !!

जनताको मत पाएर जनताकै सेवा गर्छु भन्नेहरू, आफ्नो समृद्धिका लागि तिनै जनता लुट्ने रहेछ !

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

लोकतन्त्रका संरक्षक, आखिर आफैँ फुट्ने रहेछ
मीठा आश्वासन बाँडेर व्यवहारले त कुट्ने रहेछ !

धारे हात लगाएर जतिसुकै सत्तो सराप गरे पनि,
चुनाव आउँदा कौरव र पाण्डव पनि जुट्ने रहेछ !

स्वार्थ मिल्दा मात्रै रैछ नङ र मासुजस्तै देखिने,
भागबन्डा नमिल्दा सगोलको साथी छुट्ने रहेछ !

जनताको मत पाएर जनताकै सेवा गर्छु भन्नेहरू,
आफ्नो समृद्धिका लागि तिनै जनता लुट्ने रहेछ !

कैले दुई तिहाइ कैले बहुमतको दम्भ देखाए पनि,
जुइनुको ‘प्रतीक’ रहेछ दल, मकाएरै टुट्ने रहेछ !

०००
कौशलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x