साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मित्रतामा खाली त्यो जहर मात्रै किन भरेको होला ? बोल्दाखेरि सहकर्मीलाई आँखा किन तरेको होला ? जनताको कुनै डर छैन लाज सरम पनि केही छैन अनावश्यक नचाहिँदा कुरा मात्र किन गरेको होला?

Nepal Telecom ad

मात्रिका घिमिरे :

१.
मैले सबैसँग हाँसीहाँसी धेरै कुरा खोलेको हुन्छु
कहिलेकाँही मुखौरोले मुहार पनि छोपेको हुन्छु
कसैको अगाडि कहिल्यै रुन्न भन्छु नि तर पनि
मैले गोजीमा रुमाल भने सधैँभरि बोकेको हुन्छु ।

२.
मित्रतामा खाली त्यो जहर मात्रै किन भरेको होला ?
बोल्दाखेरि सहकर्मीलाई आँखा किन तरेको होला ?
जनताको कुनै डर छैन लाज सरम पनि केही छैन
अनावश्यक नचाहिँदा कुरा मात्र किन गरेको होला?

३.
आफू पौरखी भएपछि अरुको आस गर्नै पर्दैन
कसैको भिखले सधैँभरि कसैको नि दुख टर्दैन
सकुनी र मन्थरालाई ल्याएका थिए रे दाइजोमा
कुरा बुझ, दाइजोले कसैलाई पनि राम्रो गर्दैन ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

मात्रिका घिमिरे
तीन ठोक्तक

तीन ठोक्तक

मात्रिका घिमिरे
तिहार आयो

तिहार आयो

मात्रिका घिमिरे
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x