छ पट्यार लाग्दो यही जिन्दगानी !!
कलानिधि दाहाल : न चाहेर आएँ न चाहेर जान्छु न नाना र खाना नयाँ सोख मान्छु
पुरा पढ्नुहाेस्लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !
कलानिधि दाहाल : आउन् जाउन् अगणित कतै दम्भका दाग धेर हेरौँ भोगौँ द्रवित नबनी आँतमा आँतनेर
पुरा पढ्नुहाेस्गोडूँ यो मनको झार !!
कलानिधि दाहाल : मलाई मनको साझा आँगनमा सधैँ सजूँ उम्रेका झार गोडेर बाँसुरी नित्यमा बजूँ !
पुरा पढ्नुहाेस्फुलेकाे जवानी
कलानिधि दाहाल : हिँडिएछन् कति बाटा जिन्दगी जिन्दगी मिली खेलिएछन् कति फन्दा, बाली बत्ती झिलीमिली उफ्रिएछन्
पुरा पढ्नुहाेस्माटो !!
कलानिधि दाहाल : माटो माटो म माटोमा घुमेको छु निरन्तर माटो माटो म माटो नै चुमेको
पुरा पढ्नुहाेस्कविता घर हो मेरो !!
कलानिधि दाहाल : आँधी हुरी उडेको छु वेग बेजोड तोडले तन यो एउटै स्थान मन संयोग
पुरा पढ्नुहाेस्मेरा शासकहरू !!
कलानिधि दाहाल : फाटेको भोटो फेरेझैँ एउटै शरीरले घरी सेतोमा घरी रातोमा घरी रङ्गीनमा घरी साधामा
पुरा पढ्नुहाेस्लद्दाख ! सलाम छ तिमीलाई
कलानिधि दाहाल : यौटा अकिञ्चन कञ्चन अमुक उदार शान्त कुहिरोसँग कुहिरोले माटोसँग माटोले पहाडसँग पहाडले र
पुरा पढ्नुहाेस्अस्तित्व !
कलानिधि दाहाल : शिरमा शिर सजाएर लहराका टुप्पा चुम्मिएझैँ डढेलोपछिको जङ्गलमा हरिया पिपिरा झुम्मिएझैँ मनको वन
पुरा पढ्नुहाेस्स्वाभिमानको शिर
कलानिधि दाहाल : हिमालमध्येको पनि सगरमाथा अगम्य अनुहार देखेर म आश्चर्यले टोलाउँछु । काल्पनिक स्वर्गको आनन्द
पुरा पढ्नुहाेस्

























