वृद्धमा खुसी फुलोस्
देवीप्रसाद प्रसाद मिश्र : चित्त झुल्छ रङ्गमा वसन्तका प्रभावले। दङ्ग पर्छ मङ्गले रमाइलो स्वभावले।। फूल फूलमा
पुरा पढ्नुहाेस्विचारपथका चेलाहरू हो सुन
देवीप्रसाद मित्र : कालाे केस फुलेर मात्र भवमा काे हुन्छ पाकाे भन ?। जाे हुन्छन् हितकार्यमा
पुरा पढ्नुहाेस्वृद्धाहरू सबल छन् अब राज्य हाँक्न
देवीप्रसाद मिश्र : आओस् तुफान घरमा जति गड्गडाई । खाेज्दै उपाय अविलम्ब नहड्बडाई।। च्यापेर बालवनिता परिवेश
पुरा पढ्नुहाेस्वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ
देवीप्रसाद मिश्र : आधार सत्यकाे हाेस् ! फालाैँ असत्यलाई । सद्भाव गुम्न लाग्दा कल्ले समाल्छ भाइ
पुरा पढ्नुहाेस्नसम्झ सासू, किन बन्दिनन् मुमा ?
देवीप्रसाद मिश्र : सबै बुहारी सुन ज्ञानका कुरा । नठान हुन् गन्थन यी सबै झुरा ।।
पुरा पढ्नुहाेस्बुढ्याैली यात्रा
देवीप्रसाद मिश्र : सदिच्छा वैलाई अब बलबुता छैन तनमा । सबै छाेराछाेरी परमुलुक छन् कार्यतहमा बुढ्याैलीकाे
पुरा पढ्नुहाेस्खपेका छन् पीडा कठै ! वृद्ध जनले
देवीप्रसाद मिश्र : सदिच्छा वैलाई अब बलबुता छैन तनमा । सबै छाेराछाेरी परमुलुक छन् कार्यतहमा ।।
पुरा पढ्नुहाेस्वृद्ध जोडी
देवीप्रसाद मिश्र : बितायाैँ धेरै नै जिन्दगीका बहार। न यात्रामा मान्याैँ लक्ष्यमा पुग्न हार।। दिँदै अर्ती
पुरा पढ्नुहाेस्सफल वृद्ध बनौँ
देवीप्रसाद मिश्र : विगतकाे गति छैन गयाे पर। जन परिश्रममा छ सधैँभर ।। सरल, साेच लिएर
पुरा पढ्नुहाेस्वृद्धलाई चाहिँने मायाँ
देवीप्रसाद मिश्र : बाल्यबेला थियो एक आनन्दकाे। बैँस आयाे लिई,रङ्ग झन् प्रेमकाे।। प्रेममा पाैडिँदै प्राैढ भै
पुरा पढ्नुहाेस्
























