पख्नोस् !
भैरव अर्याल : “पख्नोस्, एउटा लेख दिउँला ।” ‘पस्नोस्’— उही- चिर-परिचित शब्द ! यही पत्यारलाग्दो आश्वासन
पुरा पढ्नुहाेस्व्यङ्ग्यकार रिमाल : एक दृष्टि
भैरव अर्याल : भनौला :- म हिमाल निरको रिमाल; कवि र एउटा नाटककार । लौ त
पुरा पढ्नुहाेस्काैवाले कान लैजाँदा
भैरव अर्याल : कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने
पुरा पढ्नुहाेस्पशु- पशुपति र मान्छे
साँढेको नेतृत्वमा गएको पशुहरूको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दक्खिन ढोका घचघच्यायो । पशुपतिले यसो हेरेका
पुरा पढ्नुहाेस्जय भुँडी
व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको
पुरा पढ्नुहाेस्मिस्टर एन. मुनि नेपालमा
फ्लोरिडाको वेधशालाले उड्दाउड्दै रित्तो स्पुतनिकमा एउटा मान्छे खुत्रुक्क भित्र पसेको कुरा थाहा पायो । अमेरिकी वैज्ञानिकहरूले
पुरा पढ्नुहाेस्अन्तर्राष्ट्रिय भ्यागुता-सम्मेलन
आजको दुनियामा बेकारलाई भन्दा बढ्ता पीर पुत्रकारलाई हुन्छ, ट्याक्सीकारको भन्दा बढ्ता धपेडी पत्रकारलाई हुन्छ । त्यसमाथि
पुरा पढ्नुहाेस्बाबुसाहेबको लभ
‘लभ’ माने प्रेम, ‘लभर’ माने प्रेमी । ठूलो वणर्मालाका कपुरी ‘क’ देखि नाकथोप्ली ‘ड’ सम्म नखारिसक्तै
पुरा पढ्नुहाेस्लाहुरेको यात्रासंस्मरण
एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे- अब म कत्रो
पुरा पढ्नुहाेस्टी-पार्टी
देख्ता लुरीले पालेको कुखुरोजस्तै भए पनि म काठमाडौंको एउटा चानचुने भलादमी नै हुँ । सरकारीमा मेहतरदेखि
पुरा पढ्नुहाेस्































