सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
नेपाली हास्यव्यङ्ग्य शिखर व्यक्तित्व हुन् भैरव अर्याल । मकुमारी र होमनाथ अर्यालका सुपुत्र अर्यालको जन्म १९९३ असोज ५ गते कुपण्डोल, ललितपुरमा भएको हो । नेपाली विषयमा स्नातकोत्तर अर्याल पेशाले पत्रकारिता, लेखन तथा अध्यापन गर्दथे । २००९ सालमा प्रतिभा पत्रिकामा ‘नयाँ जीवन’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गरेका अर्यालको पहिलो कृतिको रूपमा ‘के के भयो ?’ (गीतिकाव्य, २०१६) प्रकाशित भएको थियो । भैरवका ‘काउकुती’ (२०१९), ‘जयभूँडी’ (२०२२), ‘गलबन्दी’ (२०२६), ‘प्रवेशिका निबन्ध’ (२०२७), ‘इतिश्री’ (२०२८), ‘दश औतार’ (२०३३), ‘टेढाे ऐना’, ‘राजिनामा’ लगायत हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू र कविता कृतिहरू प्रकाशित छन् । अर्याल ने.रा.प्र.प्र. कविता महोत्सव (२०२२) प्रथम तथा रत्नश्री पदक (२०२६) द्वारा पुरस्कृत व्यक्तित्व हुन् । भैरव अर्यालको निधन २०३३ असोज १९ गते गोकर्ण, काठमाडौंमा भएको थियो ।
प्रतिनिधि मण्डल फर्क्याे

प्रतिनिधि मण्डल फर्क्याे

भैरव अर्याल : आफ्ना ९१ सूत्रीय माग लिएर गएको प्रचण्ड पुरोहित परिषद्‌को प्रतिनिधि मण्डल हिजो फर्क्याे

पुरा पढ्नुहाेस्
चन्द्रमामा चार पाइला पर्दा

चन्द्रमामा चार पाइला पर्दा

भैरव अर्याल : आर्मस्ट्राङ र एल्ड्रिनले चन्द्रमाको मझेरीमा पाइला हाल्नासाथ सबैजसो क्षेत्रको ध्यान चन्द्रचर्चामा एकोहोरिएको छ

पुरा पढ्नुहाेस्
टोपी-नियम र संस्करण

टोपी-नियम र संस्करण

भैरव अर्याल : श्री पाँचको सरकारका अधिकृत स्तरका सबैले राष्ट्रिय पोशाकै लगाएर कार्यालय जानुपर्ने र अरूले

पुरा पढ्नुहाेस्
पुरस्कार

पुरस्कार

भैरव अर्याल जसरी जाँचमा पहिला हुनेले पुस्तक पाउँछन्, खेलकूदमा अगाडि कप पाउँछन, त्यसै गरी आफ्नो आफ्नो

पुरा पढ्नुहाेस्
सरसल्लाह

सरसल्लाह

भैरव अर्याल : “एक बाहुनले अर्को बाहुनलाई देख्यो भने कुकुरझैँ ङ्याँरङुर गर्न थाल्छ” भन्ने एउटा उखान

पुरा पढ्नुहाेस्
तमसुक

तमसुक

भैरव अर्याल : लिखितम् धनिका नाम कोलम्बसको नाति वाशिङ्गटनको छोरा पारि पश्चिम पाताल प्रदेश बस्ने सर्

पुरा पढ्नुहाेस्
कुकुर स्वर्गे हुँदा

कुकुर स्वर्गे हुँदा

भैरव अर्याल : एउटा महान् दुर्घटना भयो एउटा अपूरणीय क्षति भयो उद्धार समितिको कारले किचेर मेरो

पुरा पढ्नुहाेस्
प्रतिनिधि मण्डल फर्क्याे

प्रतिनिधि मण्डल फर्क्याे

भैरव अर्याल : आफ्ना ९१ सूत्रीय माग लिएर गएको प्रचण्ड पुरोहित परिषद्को प्रतिनिधि मण्डल हिजो फर्थ्यो।

पुरा पढ्नुहाेस्
मटितेल मेला- एक परम्परागत पर्व

मटितेल मेला- एक परम्परागत पर्व

भैरव अर्याल : हाम्रा शहर बजारतिर बेला न कुबेला लाग्ने एउटा आफ्नै किसिमको मेला छ- मटितेल

पुरा पढ्नुहाेस्
चन्द्रलोक कसको ?

चन्द्रलोक कसको ?

भैरव अर्याल : उहिलेका कुरा खुइलिहाले, कोही सुन्दैन । अहिलेका कुरा सबैलाई थाहा छ, सुनाउनै पर्दैन

पुरा पढ्नुहाेस्