छ थान हाइकुका बथान
पालेर सर्प अपेक्षा दीर्घायूको खोइ त शान्ति ।१। मियो विनाको दाइँ अलपत्र भो आफै रजाइँ ।२।
पुरा पढ्नुहाेस्‘इलामे जेठो’ का केही ठोक्तक
सीमा हुन्छ खबरदार ! छिमेकी हो !, चेप्नुको नि सीमा हुन्छ सधैं कष्ट कति खेप्नु ?,
पुरा पढ्नुहाेस्पद, पैसा र पावरको कमाल
प्रतिपक्ष-प्रतिष्ठा र निधिको खै निष्ठा ? बँदेल र बङ्गुरझैँ हसुरेछन् बिष्टा । खाने-खाने भाँडिएर खान्न भनी-भनी
पुरा पढ्नुहाेस्गोरु
जीवनमा सजिलै प्राप्त हुने उपाधि हो ‘गोरु’ । मान्छे प्याच्चै बोल्छ, सजिलै दिइहाल्छ उपाधि दोसल्लाको जोहो
पुरा पढ्नुहाेस्नेता प्लाजा
उबेलाका राजाहरू भगवानै बराबर थिए । प्रजाहरूको कति ध्यान राख्थे । राजाहरूले एकजना अभिभावककै भूमिका वहन
पुरा पढ्नुहाेस्भरोसा गरे मिल्छ धोका
जहाँ पर्छ पानी त्यहाँ उठ्छ फोका असाध्यै भरोसा गरे मिल्छ धोका सधैँ काम गर्ने खटी यन्त्रजस्तै
पुरा पढ्नुहाेस्छक्क !
भातसात खाएर घरका सबैजना टिभीमा झुण्डिरहेका थिए । अचानक घरका बूढा घुप्लुक्क ढले । मूर्छा परे
पुरा पढ्नुहाेस्हास्य-व्यङ्ग्य मूलमन्त्राष्टक
।।१।। हँसाउने, बाङ्गो छेड्ने कविता लौ ! लेख घिउ-भात खान जाने जस्तै हो लेख ।।२।। अचेल
पुरा पढ्नुहाेस्देश हराएको सूचना (१)
भाइ फुटे गवाँर लुटे भन्या झैं इतिहासको यौटा देश हराएको हुँदा सर्वसाधरणमा यो सूचना प्रकाशनार्थ जारी
पुरा पढ्नुहाेस्



































