साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भरोसा गरे मिल्छ धोका

Nepal Telecom ad

जहाँ पर्छ पानी त्यहाँ उठ्छ फोका
असाध्यै भरोसा गरे मिल्छ धोका

सधैँ काम गर्ने खटी यन्त्रजस्तै
रहन्छन् अभागी नखाएर भोका

सिँगौरी कसी हुन्न सर्वोच्चताको
कहाँ बाघ बन्ला हुँदा जन्ड बोका

गरी खान खोज्ने सधैँ मारमा नै
छुटेनन् रहे साथ नाम्ला र डोका

भयो योग्यता,योग्यको नै लिलामी
खुला झ्याल राखी हुँदा बन्द ढोका ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x