साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. गाेविन्दराज भट्टराईसँग बाङ्गाटिङ्गा गफ

फित्कौलीले डा. भट्टराईलाई कीर्तिपुरमै कर्‍यापझ्याप पार्‍यो र हास्यव्यङ्ग्य विषयमा जमेरै विमर्श गर्‍यो । प्रस्तुत छ बाङ्गाटिङ्गा गफको यो तेस्रो श्रृङ्खला डा. भट्टराईसँग । उहाँसँगको यो विमर्श २ भागमा रहेको छ र यो पहिलो भाग हो । फित्कौलीको हास्यव्यङ्ग्य प्रवर्‌द्धनको अभियानमा साथ दिन च्यानल सस्क्राइब, सेयर, लाइक र कमेन्टका लागि फित्कौलीको विशेष आग्रह पनि ।

Nepal Telecom ad
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x