फित्काैली डटकमगणतन्त्र VS राजतन्त्र (फित्काैलीकाे खित्काैली)
फित्काैलीकाे खित्काैलीमा हामी अर्को एउटा हास्य श्रृङ्खला लिएर उपस्थित हुँदैछौँ । यो नयाँ हास्यश्रृङ्खला समसामयिक राजनीतिक तथा सामाजिक पर्यावरणमा केन्द्रित हुनेछ । ‘गसिप विथ गरिमा’को यो दाेस्राे श्रृङ्खलामा गणतन्त्र भर्सेज राजतन्त्र सम्बन्धी अहिलेकाे युवा पुस्ताकाे धारणा समेटिएकाे छ ।

ट्वाक्कटुक्क ठट्यौलीको स्वरुपमा संयोजित यस किसिमको प्रस्तुतिले सबैलाई मिठो मनोरञ्जन दिनेछ भन्ने विश्वास हामीले लिएका छौँ । तपाइँहरूको लाइक, कमेन्ट, सेयर र सस्क्राइवले हामीलाई यसका अरु श्रृङ्खला प्रस्तुत गर्न हौसला प्नाप्त हुनेछ ।
Subscribe
Login
0 Comments
Oldest












































