साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नीरमाया र तीर्थराज भट्टराईका सुपुत्री आचार्य प्रभा २०१८ असार १० गते दार्जीलिङ, भारतमा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएकी प्रभा हाल अमेरिका बस्नुहुन्छ । सङ्गीत र साहित्यमा साधना गर्न मन पराउनुहुने प्रभाको २०५१ मा ‘तिम्रो पर्खाइमा’, ‘ड्रिम्स’ र ‘ईश्वर वन्दना’ प्रकाशित भएका छन् । उहाँले ‘नवकविता प्रतिभा पुरस्कार’ (२०५४) र ‘नवरङ्ग प्रतिभा पुरस्कार’ (२०६०) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित हुनुहुन्छ । सम्पर्क : ०२३५८०३४०
ढलेको छ देश यो

ढलेको छ देश यो

छट्टु, उल्लु, ढाँटले नै चलेको छ देश योफोस्रो धमास् धम्कीले नै हल्लेको छ देश यो ।

पुरा पढ्नुहाेस्
बलिया गोजी हुँदा गाढा भएँ

बलिया गोजी हुँदा गाढा भएँ

बलिया यी गोजी हुँदा साथी गाढा भएँरित्तिए यी गोजीहरू अब टाढा भएँ । हुँदाखेरी स्वार्थीहरू घुम्थे

पुरा पढ्नुहाेस्
नयाँ बर्ष खुशीयाली बनेर आउनेछ

नयाँ बर्ष खुशीयाली बनेर आउनेछ

समयहरुलाई  आफ्नो पोल्टोभरी कोचेर नयाँ बर्ष फेरि मग्मगाउँदैछ हर नेपालीको मन आँगनमा। नयाँ बर्ष,नव पालुवाको मुना

पुरा पढ्नुहाेस्
सहमती हराएको देश

सहमती हराएको देश

म, सहमती हराएको देशको मान्छे,सहमती शब्द मेरो नेपाली शब्दकोशभित्रबाटै लोप भएको छर,त..., मेरो देशको आँगनमा हरदम

पुरा पढ्नुहाेस्
लाज त बचाऊ !

लाज त बचाऊ !

भागबण्डामा देशले कठै ? कति बाँडिनु ?संविधान लेखनबाट कति टाढिनु ?थुक्क ! नेता अब केही लाज

पुरा पढ्नुहाेस्