साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलिया गोजी हुँदा गाढा भएँ

Nepal Telecom ad

बलिया यी गोजी हुँदा साथी गाढा भएँ
रित्तिए यी गोजीहरू अब टाढा भएँ ।

हुँदाखेरी स्वार्थीहरू घुम्थे वरिपरी
रित्तिएर शून्य हुँदा बनको काँढा भएँ ।

भोको पेट नभरुन्जेल् गाड्थे लोभी आँखा
भोजन पेट्मा पसेपछि रित्तो भाँडा भएँ ।

हरियाली बन हुँदा वर्णन मेरै हुन्थे
शिशिर याम पात झर्दा नाङ्गो डाँडा भएँ ।

सहें जति सहनुथ्यो बाध्यतामा परी
धैर्यको बाँध टुटेकाले गतिछाडा भएँ ।

रचना– जुन, २२, २०१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x