साइबर अपराध सम्बन्धी सचेतना सामग्री
आँबुखैरेनी-३, तनहुँमा २०२८ भाद्र २४ गते जन्मनु भएका अनिल श्रेष्ठ नेपाली साहित्यिक गतिविधिमा सक्रिय रूपमा लागिरहनु भएका स्रष्टा हुनुहुन्छ । ‘लुरी खोइ तिम्रो अस्मिता ?’ (२०४७) शीर्षकको रचना प्रकाशन गरेर नेपाली साहित्यकाे यात्रा शुरू भएकाे हाे । पहिलो कृतिको रूपमा ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह-२०५०) प्रकाशन गर्नु भएका श्रेष्ठका कविता, कथा, निबन्ध तथा संस्मरण गरी आठ कृति प्रकाशित छन् । अरोमा एसेन्स साहित्य सम्मान - २०६६ तथा शुक्ला प्रतिभा पुरस्कार - २०७९ गरी आधा दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गर्नु भएका श्रेष्ठ आँबुखैरेनी वाङ्मय परिषद तथा आँबुखैरेनी स्रष्टा समाजको अध्यक्ष हुनुहुन्छ । साथै विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूमा आबद्ध हुनुहुन्छ । सम्पर्क नं. : ९८४६०६२५२४ इमेल : astha_anil71@ yahoo.com
शान्ति र संविधान

शान्ति र संविधान

उसको एउटा हातमा बुद्ध थियोर अर्को हातमा बारुद तर उसको पछाडिन बुद्धका अनुयायीहरू थिएन बारुदका खेलाडीहरू

पुरा पढ्नुहाेस्
झूर कविता

झूर कविता

उसले मेरो कवितालाई‘वाह’ भन्यो ताली बजायो उत्साहले करायो जब मैले पढ्दै गरिरहेँ कविताऊ कराइरह्यो ‘वाह,‘वाह’ उसको

पुरा पढ्नुहाेस्
विसर्जन

विसर्जन

मेरो अगेनासँग संशय छ सिंहदरबारलाई किनकि, मेरो अगेनाको राप हराएको छैन सिंहदरबारका काला छतहरुको कडा निगरानीले

पुरा पढ्नुहाेस्