उसको एउटा हातमा बुद्ध थियोर अर्को हातमा बारुद
तर उसको पछाडिन बुद्धका अनुयायीहरू थिएन बारुदका खेलाडीहरू
दुवैथरीएकअर्कासँग उदासिन थिएसशङ्कित थिएर आतङ्कित थिए
र टाढाबाटदुवैथरी, एकअर्कालाईनियालिरहेका थिए
ऊ भने एक्लैसडकमाचिच्याइरहेको थियो‘शान्ति र संविधान’ ।
आँबुखैरेनी, तनहूँ
Δ
Fitkauli