साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई छोटा कविता

मेरो नागरिकता हराएछ खोज्नु थियो हजुरसँग एक सलाई काँटी होला ?

Nepal Telecom ad

१. सेल्फी योग

आहा !
आँखा चिम्लेर
सेल्फी मोडमा
हजुरले पोस्ट गर्नुभएको
योगमुद्राको
हजुरको फोटो
फेसबुकको प्रोफाइलमा
कस्तरी सुहाएको !
०००

२. एक सलाई काँटी

ए, हजुर
तपाईंसँग एक सलाई काँटी होला ?

यहीँ कतै
यो अँध्यारोमा
मेरो नागरिकता हराएछ
खोज्नु थियो

हजुरसँग
एक सलाई काँटी होला ?

०००
आँबुखैरेनी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
केही गुट्खा कविता

केही गुट्खा कविता

अनिल श्रेष्ठ
बेसरम हाँसो

बेसरम हाँसो

अनिल श्रेष्ठ
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x