साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही गुट्खा कविता

धेरैले भने सपनाहरू लुटिएपछि उसले रक्सी पियो धेरैलाई थाहा छैन रक्सी पिएरै उसले यहाँ सपनाहरू लुटिरहेछ ।

Nepal Telecom ad

अनिल श्रेष्ठ :

बेसरम

`धेरै खाए
गुँड पनि तितो हुन्छ´
उसले भन्यो
र,
तितो फ्याँक्न
उसले गुँडमा चिनी हाल्यो
र खायो ।

आङमा घाम

जाडोमा
घाम ताप्न बसेँ
जिउ किन तातिन्न भनेको
बाक्लो ज्याकेटले
आङमा
घामको न्यानो
छेक्दो रैछ
साँच्चै
आङ नतात्तिइ
जिउ तात्तिदो रैन´छ ।

रक्स्याहा

धेरैले भने
सपनाहरू लुटिएपछि
उसले रक्सी पियो
धेरैलाई
थाहा छैन
रक्सी पिएरै उसले
यहाँ सपनाहरू लुटिरहेछ ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
दुई छोटा कविता

दुई छोटा कविता

अनिल श्रेष्ठ
बेसरम हाँसो

बेसरम हाँसो

अनिल श्रेष्ठ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x