साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सौरभ सागर, अकुसी माईला, असि जस्ता उपनामले हास्यव्यङ्ग्य सिर्जना गर्दै आउनु भएका अशोककुमार शिवा फुङ्लिङ, ताप्लेजुङमा २०२० श्रावण २६ गते जन्मिनु भएको हो । पिता लक्ष्मीकान्त र माता जानुकादेवीका सुपुत्र शिवा बैङ्किङ सेवाबाट निवृत हुनुहुन्छ र अहिले काठमाडौंबासी हुनुहुन्छ । वाल्यकालदेखि लेखनमा रुचि भए पनि पहिलो प्रकाशित व्यङ्ग्य कविता ‘खनपुरे विकास’ (२०५५) हो । उहाँको ‘घोक्रेठ्याक व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७१) प्रकाशित भएको छ र फित्कौली डटकममा नियमित लेख्दै आउनु भएको छ ।
ज्योतिको गोलो बल वार्मिङ

ज्योतिको गोलो बल वार्मिङ

यो ग्लोवल वार्मिङ मैले अहिलेसम्म बुझ्या रहेनछु । सबै ग्लोवल वार्मिङ्ग ग्लोवल वार्मिङ भन्नेगर्थे, वातावरण बिगार्यो,

पुरा पढ्नुहाेस्
मनै त हो…

मनै त हो…

“यो मनको के भर हुन्छ बहकिने मात्र डर हुन्छ” । कुरो सही रहेछ भन्ने कुरा मलाई

पुरा पढ्नुहाेस्
बिरालो बाँधेर श्राद्ध

बिरालो बाँधेर श्राद्ध

अशोककुमार शिवा के काम गर्या होला बिरालो बाँधेर श्राद्ध गरेजस्तो भनेको सुन्दा अचम्म लाग्थ्यो । किन

पुरा पढ्नुहाेस्
मनै त हो…

मनै त हो…

‘यो मनको के भर हुन्छ बहकिने मात्र डर हुन्छ ।’ कुरो सही रहेछ भन्ने कुरा मलाई

पुरा पढ्नुहाेस्
हाँसो कसरी उठ्छ ?

हाँसो कसरी उठ्छ ?

हा हा हा हा क्या हाँस उठ्यो । हा हा हा हा मरें म हाँसेर ।

पुरा पढ्नुहाेस्
टाउको दुखेको औषधि नाईटामा….

टाउको दुखेको औषधि नाईटामा….

दाहिने कानको अप्रेसन गर्न गएका विरामीलाई देब्रेतिर अप्रेसन गरिदिएको समाचार एउटा अखबारमा छापियो, हेरियो पढियो तर

पुरा पढ्नुहाेस्
अमूर्त र अमञ्चित नाटक

अमूर्त र अमञ्चित नाटक

कविता, के हो यो कविता ? कविता, कविता हो फगत कविता । हुनसक्छ कविता कुनै केटीको

पुरा पढ्नुहाेस्
सुनकोशीे, नरेन्द्र मोदी र…

सुनकोशीे, नरेन्द्र मोदी र…

हाम्रा अन्यन्य मित्र श्री नरेन्द्र मोदी नेपाल आउने हल्ला उनको शपथ ग्रहणसँगै चल्याथ्यो । सपथग्रहण समारोहमा

पुरा पढ्नुहाेस्
भुँडेको प्रेमपत्र

भुँडेको प्रेमपत्र

प्राण प्यारी ........ म तिम्रो भुँडे प्रेमी आशिकको लाखमरी र प्यारभरी तातोतातो लालमन तिमीलाई । प्रिय

पुरा पढ्नुहाेस्
वर्षायामका जुकाहरू

वर्षायामका जुकाहरू

वर्षा याम सुरु भएसँगै लेकतिर जुका सल्बलाउन थाल्छन् । गोठाला, खेताला, बटुवा लगायत बस्तुभाउको रगत चुसेर

पुरा पढ्नुहाेस्