साइबर अपराध सम्बन्धी सचेतना सामग्री
‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
सर्कार पुज्ने गरोस् ?? 

सर्कार पुज्ने गरोस् ?? 

स्वामी चुन्निनु भो प्रदेश तहमा, अर्धाङ्गिनी सङ्घमा  सम्धी पुत्रबधू जुवाइँ चुनिए, सङ्घीयता– तन्त्रमा । {{read_more}} स्वास्नी

पुरा पढ्नुहाेस्
आलोचना हो चना ?

आलोचना हो चना ?

वोली वोल नसंझ टिप्पन खरा, आलोचना हो चना

पुरा पढ्नुहाेस्
चिन्ता भयो हे हरे ?

चिन्ता भयो हे हरे ?

छोटा औ कसिला छ पाइँट कठै, अग्ला त जुत्ता अझ 

पुरा पढ्नुहाेस्
गुहार ! गुहार ! जय – पुरस्कार !

गुहार ! गुहार ! जय – पुरस्कार !

‘पुरस्कार’ गुहार, पुकार, चित्कार र सौदाको प्रतिफल नभएर प्रतिभा, अभ्यास वा व्युत्पत्तिको पराक्रमबाट आर्जित सम्मान हो

पुरा पढ्नुहाेस्
यातायातमा  उठ सेवा ! टीकाटालामा सुत सेवा !

यातायातमा  उठ सेवा ! टीकाटालामा सुत सेवा !

ने मुनिले तपस्या गरेर जन्माएको भनिएको यो देश  मजस्ता बैगुनी र बिप्ल्याँटाका आचार, व्यवहार र विकारले

पुरा पढ्नुहाेस्
मिसावटीवाद मुर्दावाद !

मिसावटीवाद मुर्दावाद !

संसारमा प्रतिपादित वादहरू नेपाली समाजमा निरर्थक भएकैले यतिखेर सबै क्षेत्रमा मिसावटीवादले आवाद गरेर राष्ट्रलाई बरबादतिर धकेलिँदैछ

पुरा पढ्नुहाेस्
म वाद जिन्दावाद !

म वाद जिन्दावाद !

ती थोत्रा वाद बालौं, अभिनव–युगमा, मात्र ‘मैवाद’ पालौं ।

पुरा पढ्नुहाेस्
जम्भो ! अझ जम्भो ! महाजम्भो ?

जम्भो ! अझ जम्भो ! महाजम्भो ?

काबुराम भए जम्भो, अझ जम्भो प्रचण्ड त ।

पुरा पढ्नुहाेस्