साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोझो बन्न सकेन पुच्छर 

Nepal Telecom ad

 height=निम्ता मान सबेर–बेर नगरी, झण्डा र डण्डा लिँदै
हेलीकप्टर जेट मोटर चढी, जो कोश ढुट्ट्याउँदै {{read_more}}
घुम्नू मोज गरेर भोज भकुरी, बोकी नयाँ उर्वशी
थप्द्यौ वैभव राश राश बटुली, आफन्त साली सखी ।।१।।

ठ्याक्कै शङ्कर बुद्धका रुप लिई, गर्दै महा—भाषण 
झुक्किन्छन् जनता जनार्दन सधैँ, जोगाउछौ आसन 
भ्रष्टाचार गरेर टन्न हसुरी, कोशै बन्यो घाइते 
काले हौँ कथुरे भनेर सपना, बाँड्यौ सधैं काइते ।।२।।

चिफै गेस्ट बनेर, न्वारन बिहे बर्तून सप्ताहको 
भान्सा चर्पी र ट्याङ्की काव्य रमिता, उद्घाटनैको मियो 
खोक्रा भाषण छाद दम्भ बलमा, सप्रेन कैल्यै मति 
सोझो बन्न सकेन पुच्छर कठै, कस्तो भयो दुर्गति ।।३।।

धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x