नलाङ, धादिङको ग्रामीण बस्तीमा जन्मेर हुर्किनु भएका हरि खनाल साहित्यका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । लामाे समयदेखि सरकारी शैक्षिक प्रशासनमा संलग्न खनालका ९ वटा बालकथासङ्ग्रह, ३ वटा चित्रकथा, २ वटा बालउपन्यास, १ बालनाटक, ७ वटा कथासङ्ग्रह, १ उपन्यास, १ कविता, १ गीतगजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । फित्काैली डटकममा नियमित व्यङ्ग्य निबन्ध र कविता लेख्दै आउनुभएका खनालकाे ‘भोकासुर’ (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ ।
स्वतन्त्र र व्यस्त मान्छे
मैले चिनेका एकजना मित्र छन् । उनको भनाइअनुसार उनी स्वतन्त्र हुन् र उनले नभने पनि अत्यन्तै
पुरा पढ्नुहाेस्लाजै लजाएपछि
निभ्ला दीप हुँदैछ हेर मधुरो उर्जा गयो सिद्धिदैँ । ब्वाँसा बाँदर पालिए घरघरै भान्सा गयो रित्तिँदै
पुरा पढ्नुहाेस्व्यङ्ग्य पात्रको खोजी
एकजना हास्यव्यङ्ग्य साधक हुनुहुन्छ । उहाँ जहिल्यै भन्नुहुन्छ ‘तैँले व्यङ्ग्य किन लेख्न छोडिस् ?’ त्यति मात्र
पुरा पढ्नुहाेस्टुक्रे क्षणहरू- (२)
१. शल्यक्रिया घन्टौँ अघिदेखि समय लिएर डाक्टर भेट्न पालो पर्खिरहेको थिएँ । आफ्नो नाम के आएको
पुरा पढ्नुहाेस्केही टुक्रे क्षणहरू
१. राजनीतिको नाम सुन्दा पनि नाक थुन्ने काकाले हिजो बिहान एउटा पार्टीको सदस्यता लिने घोषणा गर्नुभयो
पुरा पढ्नुहाेस्भुँडी एक्सरे
सरकारी अस्पतालमा हाजिर ठोकेर निजी अस्पतालमा पुग्नु हाम्रो कर्म हो । सरकारी अस्पतालमा स्रोतसाधन भए पनि
पुरा पढ्नुहाेस्विरामीको भेटघाट
काठमाडौँमा फोहोरको पहाड निर्माण भएदेखि नै लामखुट्टेहरूको खुसियाली शुरु भएको थियो । हैजा टाइफाइड र कोभिडलाई
पुरा पढ्नुहाेस्तीनपुस्ते अनुसन्धान
हिजो बिहान भैरवबहादुर नामका एक युवकलाई समातेर ल्याइयो । उजुरी थियो कि उसले भड्खालो दलका आशबहादुरको
पुरा पढ्नुहाेस्स्कुल उद्योग
म आजैदेखि भन्छु मेरो देश अविकसित हुँदै होइन । तपाईँले अवश्य सोध्नुहुनेछ किन ? किनभने हामीकहाँ
पुरा पढ्नुहाेस्दशा
एक दिन रत्नपार्क जाने गाडीको पर्खाइमा लखर लखर गर्दै थिएँ कलङ्कीमा । एउटा कारले हर्न बजायो
पुरा पढ्नुहाेस्

hari khanal

























