बाको फोन !
बाबु ! यतातिर त धरती काँप्न नि रोकिएन आकाश गड्गडाउन नि रोकिएन भुइँचालो नि हाम्रैतिर सर्यो
पुरा पढ्नुहाेस्समयको तस्वीर
यौटा ख्याउटे झिँगेमाछोठूला माछाहरूको अगाडिहात थापेर न्याय मागिरहेछ !न्याय आँखामा कालो पट्टि बाँधेर दिव्यदृष्टिको हवाला दिंदै
पुरा पढ्नुहाेस्खोपीका देवताहरू
खोपी छाड्नु हुन्नखोपीका देवताहरूसडक झर्नु हुन्नचोक-चोकमा ठिङ्ग उभिएरपूजा माग्न हुन्न देवताहरूले सडक-सडकमा ठिङ्ग उभिएरआरती खोज्न हुन्न
पुरा पढ्नुहाेस्

ईश्वरमणि_अधिकारी























