गुरूयोजना भिजिलान्तेको
आफनै पसिनाले माटो भिजाएरहामीले उमारेको धानखेतआँखाभरि लहलहाइरहेको बेलाटाढाबाट आइरहेको हुलअनिष्टको सङ्केत दिइरहेको छउनी जोसुकै पनि हुन
पुरा पढ्नुहाेस्तीन थप्पड
फस्ट क्लास फस्ट मन्त्रीकी छोरीनक्कल गर्दा समातिएरभइन् रेस्टिकेटतै पनि थिइन् मस्तरिजल्ट निक्लिँदा तउनै पो फस्ट कलास
पुरा पढ्नुहाेस्


laxman nebtiya
























