साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन थप्पड

Nepal Telecom ad

फस्ट क्लास फस्ट

मन्त्रीकी छोरी
नक्कल गर्दा समातिएर
भइन् रेस्टिकेट
तै पनि थिइन् मस्त
रिजल्ट निक्लिँदा त
उनै पो फस्ट कलास फस्ट ।

घूस

‘किन खाइस् घूस’ भनी
खरदारलाई
हवल्दारले कुटेछ
खरदार
बडो मुस्किलले
घूस दिई छुटेछ ।

खिचडी सरकार

संयुक्त सरकारको मन्त्रीले
भान्छेलाई सोध्यो–
आज के छ परिकार ?
भान्छेले भन्यो–
‘खिचडी’ सरकार ।

विराटनगर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x